एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खे...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामा सुरक्षा जोखिम बढेको भन्दै गम्भीर बन्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
केही समयअघि काठमाण्डौ र भारतका विभिन्न ठाउँबाट नेपाली बैंकका एटीएम कार्डको प्रयोग गरेर ३ करोड रुपैयाँभन्दा धेरै रकम ह्याकरले निकालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वार्षिक सूचना प्रविधि सुरक्षा अडिट गराउनेदेखि प्रयोगकर्ताको क्षमता अभिवृद्धिसम्मलाई जोड दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सूचना प्रविधि विज्ञहरुले दिएका सुझावलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।
राष्ट्र बैंकले दिएको निर्देशन यस्तो छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।