खोलामा डुबेर दाङमा दुई किशोरीको ज्यान गयाे

 असोज १७, २०७६ शुक्रबार ६:२८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा खोलामा पौडी खेल्ने क्रममा  डुबेर दुई किशोरीको ज्यान  गएको छ । लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका  १४ वर्षीया टीका  घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको हो ।

बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पाैडी खेन्ले क्रममा  उनीहरु डुबेका थिए ।तत्कालै उद्धार गरी अस्पताल लगिए पनि  लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ ।

पोस्ट मर्टमका लागि शव लमही अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया