बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - जिल्ला अदालत दाङले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका २१ जना नेता कार्यकर्तालाई पक्राउ परेको मितिबाट ५ दिन म्याद थप गरेको छ ।
बिहीबार दाङकाे मुङ्ग्रेठाखाेलाबाट प्रहरीले पक्राउ गरी शुक्रबार सरकारी वकिलकाे कार्यालयमा पेश गरिएका २१ जनालाई हातहतियारसम्बन्धी र संगठित अपराधको मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले शुक्रबार पक्राउ परेकाहरुकाे साथबाट बरामद भएका दस्तावेवज तथा हतियारहरु सार्वजनिक गरेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।