विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
बिग ब्याश लिगकाे जारी खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सलाई मेलबर्न रेनिगेड्सले १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको हो ।
उसका लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए भने ब्यू वेब्स्टरले २९ रनको योगदान गरे । यस्तै एरोन फिन्च २५ रन विल सदरल्याण्ड १६ रन बनाएर पेभेलियन फर्किए।
साम हार्परले १२ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए । यस्तै डेल स्टेन र एडम जाम्पाको नाममा पनि २–२ विकेट रह्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।