जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सिटीले शनिबार राति भएको खेलमा चौथो डिभिजनको पोर्ट भेललाई चार–एक गाेल अन्तरले हरायो ।
सिटीकाे घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि १७ वर्षीय फिल फोडेनले राम्रो प्रदर्शन गरे । उनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए ।
२०औँ मिनेटमा ओलेक्सान्दर जिनचेन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पाेर्ट भेलका लागि टम पोपले गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।
५८औँ मिनेटमा टेलर हारउड बेल्लिसले र ७६औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई चार एक गाेल अन्तरकाे फराकिलाे जित दिलाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।