नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
भदौ २७, २०८१ बिहिबार
तेर्हथुम – ठूला, साना गाडीको ताँती लाग्ने सडकमा खोलो बगेको छ ।
त्यही पानी र हिलोमा कतैकतै देखिएको बाटोको डोरो पछ्याउँदै गाडी गुड्छन् । कहिले गाडी हिलोमा फस्छ, कहिले छेउमा खस्न खोज्छ । धन्न चालकले होसियारीपूर्वक गाडी चलाइरहेका छन् । देशका धेरै ग्रामिण सडकमाजस्तै देखिने यो दृश्य हो कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले हुँदै तेह्रथुमको म्याङलुङ जाने सडकको ।
हरेक वर्षायाममा सडकको यही हालत हुन्छ । वसन्तुपुरबाट म्याङलुङसम्मको २६ किलोमिटर बाटो पार गर्न ६ घण्टा लाग्छ । हिले बाटोले यात्रु, चालक र बाटो छेउछाउमा घर भएका बासिन्दा समेत हैरान छन् । तर सडक बनाउने जिम्मा पाएका निकायले प्रभावकारी काम गर्न सकेका छैनन् । हेर्नुहोस् भिडियो :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ganesh Bahadur Dhami
July 29, 2018, 10:18 a.m.रेल ल्याउने सपना देखाउनुस जनतालाइ यसै गरि दुख दिनुस बाकी भन्नु केही छैन
Sharban sah
July 23, 2018, 10:17 p.m.साह्रै राम्रो , अझै गहिरो फोला भए पो ओली सरकारको रेलगाडी चल्छ /