एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । यसअघि पहिलो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा सबैभन्दा धेरै थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले औसतमा एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम छ ।
राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । नबिल बैंक दुई अर्ब चार करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ । सिभिल बैंकले सबैभन्दा थोरै ३१ करोड रुपैयाँमात्र नाफा कमाएको छ।
१४ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् भने ११ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा थोरै नाफा कमाएका छन् ।
कुन बैंकको नाफा कति ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।