एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेकाे थिएन ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका दाहालमाथि सभामा सम्बाेधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएकाे हाे ।
प्रहरीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्ने युवक जुम्ला जिल्लाकाे सिञ्जाका रतन तिरुवा रहेकाे प्रहरीले जनाएको छ । उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।