प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले जनाएको छ ।
योसँगै भारत स्पेस–डकिंग गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, रुस र चीनले स्पेस–डकिंग गरेका थिए ।
यो प्रविधिले भारतलाई एउटा उपग्रह वा अन्तरिक्ष यानबाट अर्काेमा सामग्री हस्तान्तरण गर्न अनुमति दिनेछ । भारतको स्प्याडेक्स मिसन गएको डिसेम्बर ३० मा भारतीय समयानुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।
आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा व्यक्तिलाई राख्ने भारतको महत्त्वाकाङ्क्षी योजनाका लागि यो प्रविधि आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।