आइतबार विशेष : कोरोनाको जोखिम रोक्न ओलीदेखि मोदीसम्म सक्रिय !

 चैत २, २०७६ आइतबार १९:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबारका मुख्य खबर :

कोरोनाविरुद्ध लड्न सार्क देशले आपत्कालीन कोष बनाउने, भारतले दियो १० मिलियन डलर

सार्क राष्ट्र प्रमुखसँग प्रधानमन्त्री ओली : नेपालले कोरोना भित्रिन नदिन ठूलो तयारी गरेको छ

काेराेनाबारे सरकारकाे तयारी : नाकामा मान्छेको आवात जावत नै रोक्नेसम्मको रणनीति

काेराेना सङ्क्रमण नेपाल पस्न नदिने गरी सरकारले तयारी गरिरहेकाे छ : मन्त्री ढकाल

'कोरोना सङ्क्रमण फैलिहाले प्रदेशले व्यवस्थापन गर्न सक्दैन'

विदेशबाट फर्कने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’ अनिवार्य

सङ्क्रमित लामखुट्टेका कारण डेङ्गीको सङ्क्रमण चाँडै देखियो'

नेप्से ६४ अङ्कले घट्याे, ५ घण्टे काराेबारकाे असर देखिएन

सुनकाे भाउ ताेलामा १५ सयले घट्याे

हिमालय एअरलाइन्सको दमाम उडान बन्द, टिकटको पैसा फिर्ता लिन आग्रह

कलङ्की-कोटेश्वर सडकखण्डमा नयाँ लेन नियम

इटलीमा कोरोना : ज्यान गुमाउनेको सङ्ख्या १४ सय ४१, सङ्क्रमित हुने २१ हजार नाघे

ट्रम्पलाई काेराेनाकाे सङ्क्रमण देखिएन : ह्वाइट हाउसका डाक्टर

अफगानिस्तानमा एकैपटक दुई जनाले कसरी राष्ट्रपतिको शपथ लिए ?

नेपालले एकदिवसीय क्रिकेटकाे मान्यता पाएकाे २ वर्ष पूरा, १० खेल खेल्दा यस्ताे नतिजा

आफ्नाे होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया