म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । काेराेना सङ्क्रमणलाई मध्यनजर गर्दै शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
कार्यव्यवस्था समितिको सुझावका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको हो । संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको थियो । बिहीबार विभिन्न संसदीय समितिहरुको बैठक समेत सञ्चालन भएका थिए ।
सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न र भेला नहुन निर्देशन दिएपनि बिहीबार भने बैठक सञ्चालन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।