प्रधानमन्त्री केपी शर्मा ओलीकाे देशवासीका नाममा सम्बाेधन जारी

 चैत ७, २०७६ शुक्रबार १८:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीकाे देशवासीका नाममा सम्बाेधन सुरु भएकाे छ ।

काेराेना भाइरसबाट विश्व आक्रान्त भइरहेका बेला नेपाल पनि त्यसबाट अछूताे रहन नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काेराेनाकाे सङ्क्रमणबाट सुरक्षित राख्न आवश्यक उपायहरु अपनाउनुका साथै बिरामी भेटिएमा जाँच तथा औषधि उपचारकाे  व्यवस्था गर्ने बताउनुभएकाे छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया