नेपालले सार्क काेषमा १० कराेड रुपैयाँ सहयोग गर्ने

 चैत ७, २०७६ शुक्रबार १८:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणकाे लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ । 

आज साँझ देशवासीका नाममा गरिएकाे सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पहलमा केही दिनअघि भएकाे सार्क देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुकाे भिडि‌ओ कन्फेरेन्सकाे क्रममा सार्क काेष स्थापना गरिएकाे थियाे । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया