अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – सोमबार अमेरिकी डलरको भाउ केही घट्दा अरु विदेशी मुद्राको भाउ पनि केही पैसा घटेको छ । तर बहराइन दिनार भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको थियो ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३११ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा रहेको छ ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।