सरकारी कोषमा एक महिनाको तलब जम्मा गर्न सांसदलाई गगन थापाको आग्रह

 चैत १०, २०७६ सोमबार १२:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कांग्रेस नेता तथा सांसद गगन थापाले कोरोना रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा हरेक सांसदको एक महिनाको तलब जम्मा गर्न आह्वान गर्नुभएको छ ।

ट्वीटरमार्फत थापाले हरेक सांसदको १ महिनाको तलब कोषमा जम्मा गर्दै सबैले कोषमा सकेको जति सहयोग गर्न र सरकारलाई विपदमा श्रोत जुटाउन साथमा छौँ भन्नेमा आश्वस्त पार्न थापाले आग्रह गर्नुभएको छ ।

सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पार्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया