रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने

 चैत १८, २०७६ मंगलबार १४:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले कोरोना भाइरसविरुद्धको अभियानमा ८० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले ४५ लाख रुपैयाँ पीएम केयर्स फन्ड, २५ लाख रुपैयाँ सीएम रिलिफ फन्ड महाराष्ट्र, ५ लाख रुपैयाँ फिडिङ इन्डिया र ५ लाख रुपैयाँ घरपलुवा जनावर ९कुकुर० का लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

यसअघि भारतीय अन्य क्रिकेटरहरुले पनि कोषमा रकम जम्मा गरिसकेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया