नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
ललितपुर - ललितपुरको गोदावरी उद्योग वाणिज्य संघले अत्यावश्यक सामग्री सहज र सुलभ रुपमा उपलब्ध गराउन उद्योग व्यवसायीलाई आग्रह गरेको छ । संघले सूचना निकालेर लकडाउनको विशेष परिस्थितिलाई मध्यनजर गरी सहज र सुरक्षित रुपमा अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।
यस्तै संघले लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि सबैसँग अनुरोध गरेको छ ।
कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजर, मास्क लगायत सामग्री प्रयोग गरी सुरक्षित हुन पनि संघका अध्यक्ष जग्गनाथ महर्जनले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।