म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको चेक उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेललाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोनाविरुद्ध लड्न सरकारलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरिएको क्यानले जनाएको छ । सरकारले बनाएको कोषमा सरकारी र निजी संघ संस्थाले रकम सहयोग गर्ने क्रम दिनदिनै बढिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।