म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - नियमित आधारभूत स्वास्थ्य सेवा, खोप सेवा, सुरक्षित गर्भपतन, क्षयरोग, एचआईभीको औषधीलगायत स्वास्थ्य नपाएको गुनासो आएकाले यी सेवा नरोक्न सरकारले आग्रह गरेको छ ।
आवश्यक पर्ने औषधी र औषधीजन्य उपकरण औषधि व्यवस्था विभागले उपलब्ध गराउने भन्दै स्वास्थ्य मन्त्रालयले यी सेवा नियमित रुपमा दिन आग्रह गरेको हो । कोरोना भाइरसको उपचार गराउने बाहेकका अस्पतालले यि नियमित सेवालाई निरन्तरता दिनु पर्ने मन्त्रालयको भनाई छ ।
अहिले यस्ता रोगका बिरामीले औषधी नपाए भविष्यमा झन् विकराल अवस्था आउने भन्दै मन्त्रालयले बिरामीलाई आवश्यक पर्ने सेवा दिन अस्पताल तथा स्वास्थ्य संस्थालाई अनुरोध गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।