पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ - मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।
लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।
यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो ।
टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शिशिर
April 23, 2020, 9:34 a.m.यो सुबिधा हामीलाई चाहियको छइन यो सुबिधा दुनिया रहेका असाय जनता लाई राह्त दिनुहोश 1घन्टा मान्छे ले फोन गरेर के पाउछ र नेपाल सर्कार
NAVIN RC
April 22, 2020, 10:21 p.m.It's good for nepelese people.
अरुण खतिवडा
April 22, 2020, 2:20 p.m.राम्रो काम नारा नै छ त रास्ट्रको सन्चार
Prakash Shrestha
April 22, 2020, 11:13 a.m.thank you so much for this services
Amar
April 21, 2020, 9:53 p.m.१०० एमबी किनेको २० मिनेट पनि चल्दैन /
हरिनारायण मानन्धर
April 21, 2020, 8:12 p.m.कसरी एक्टिभ गर्ने हो ?
Purmati dhenga
April 21, 2020, 5:14 p.m.I have no recharge to call foreign with my relatives
Sweta jakibanjar
April 21, 2020, 9:23 a.m.दैनिक समाचार हेर्न र संसारमा के कस्तो भएको छ हेर्नका लागि हामीलाई धेरै खाँचो छ , अनि रिचार्जकार्ड नपाएर धेरै समस्या परेको छ / कृपया सहयोग गर्नुहोला /
Manju khatri
April 21, 2020, 3:48 p.m.9867254025
jayant prasad bhatt
April 21, 2020, 8:44 a.m.thank you nepal telecom
Jim bhadaur Gurung
April 21, 2020, 7:27 a.m.राम्रो कुरा हो /
Shiv kumar sah
April 20, 2020, 10:30 p.m.Thanks राम्रो काम गर्नु भो अहिले lockdown को समय मा यस्तो काम गर्नु राम्रो हो।🙋♂️
बैरागि कान्छा
April 20, 2020, 9:33 p.m.खुशि लाग्यो तर यो कुरा पनि पहिलेको जस्तै जति पैसा हाल्यो त्यति फिर्ता बोनस आउछ भनेर झुठो बोले झै गलत नहोस नेपाली जनता लाई सधै झुठ को कुरा ले आस्वासन दिने कोशिश नहोस
Manoj
April 20, 2020, 8:14 p.m.Thank you so much
Goma Limbu
April 20, 2020, 7:03 p.m.सहयोगको लागि धन्यवाद !!
Radio chautari
April 20, 2020, 5:44 p.m.यो प्राप्त गर्ने प्रक्रिया के छ नि ? जानकारी पाए हुन्थ्यो ।