सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्पकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत रहेको बताउनु भएको छ ।
कोरोना भाइरसले बढी प्रभावित ११ देशका गैर-आवासीय नेपाली संघ(एनआरएन)काअध्यक्षसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले नेपालमा लकडाउन लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल स्वदेश फर्काउन नसकिएको बताउनुभयो ।
उहाँले अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया थाल्ने बताउनुभयो । मन्त्री ज्ञवालीले मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सरकार सकरात्मक रहेको बताउनुभयो ।
कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने भन्दै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गर्नुभयोे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।