महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - समाजवादी पार्टीले पनि सरकारले ल्याएका दुईवटा विधेयकको विरोध गरेको छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति निकालेर सत्ता, शक्ति पद र पैसाको चलखेल गरेर पार्टी फुटाउन अध्यादेश ल्याइएको दावी गर्दै यसले देशमा राजनीतिक अस्थिरता ल्याइ लोकतन्त्रलाई नै धरापमा पार्ने र देशलाई दुर्घटनामा पार्ने बताउनुभएको छ ।
उहाँले सरकारको यो कमदले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने दावी गर्दै दुवै विधेयक फिर्ता लिन विज्ञप्तिमार्फत सरकारसँग माग पनि गर्नुभएको छ । लोकतन्त्र र राष्ट्रिय हितका लागि सरकारले चालेको कदमविरुद्ध एकताबद्ध हुन आम नागरिकलाई समाजवादी पार्टीले आग्रह पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।