वैदेशिक रोजगमारीका क्रममा पाँच महिनामै झण्डै साढे १९ करोड र...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – के तपाईं बहराइनमा कामको खोजीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने बहराइन राज्यको श्रम बजार नियामक अख्तियारले जारी गरेको वेबसाइटमा आफ्नो विस्तृत विवरण पेश गरेर काम पाउन सक्नुहुन्छ ।
बहराइनमा रहेको नेपाली दूतावासले जनाएअनुसार बहराइन सरकारले जारी गरेको https://www.talentportal.bh/ वेबसाइटमा आफ्नो श्रम सम्बन्धी दक्षता र क्षमता खुल्ने व्यक्तिगत विवरण पेश गरेर काम पाउन सकिन्छ ।
यसरी वेबसाइटमा राखेको विवरणबाट त्यहाँका रोजगारदाताले आफूलाई आवश्यक परेअनुसार कामदारसँग सिधै सम्पर्क गर्न सक्छन् ।
लकडाउनका कारण बहराइनमा रोजगारी गुमाएका वा कामको खोजीमा रहेका नपालीले त्यो वेबसाइटमा आफ्नो विवरण पेश गर्न सक्ने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ravi pradhana
June 9, 2020, 11:38 p.m.hi i am Ravi Pradhan and right now i am in Bahrain..and i am working as security guard from alrayah company to the khalifa bin salman port. 34632640 and this my WhatsApp number .
Basanta raj shahi
June 9, 2020, 9:45 p.m.Job for hotel chef
Arbind kumar mandal
June 9, 2020, 9:05 p.m.Hello