राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन गर्‍याे (सदस्यको नामावलीसहित)

 साउन १७, २०७५ बिहीबार १२:४०:५२ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो ।

दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३ जना र राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ । 

राष्ट्रिय सभाको अर्को बैठक आउँदो सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ । 

सदस्यको नामावली :

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया