रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी पूँजीवादीहरुले षड्यन्त्र गरिरहेको दावी गर्नु भएको छ ।
अध्यक्ष दाहालले पार्टीविरुद्ध भैरहेको षड्यन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई पनि सुझाव दिनुभयो ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गीताखरेल
Aug. 2, 2018, 6:21 p.m.श्रीमान् प्रचन्ड नेकपा पतिले "सधैकालागी सबैलाई दृष्टि " भनेझै देशी-विदेशी पूँजीवादीको षडयन्त्रको संखनाद !वारंवार वाहाको जनक्रान्तिकालदेखिको जपदै आउनु भयको मंन्त्र हो !यस्तो शक्तिशाली पार्टी दुई दुद मु ख एउटै पेटभयको महापुरूष लाई केको डर एउटामु खले आफ्नैपार्टीका संबृद्ध नेताहरू "देशी"पूजीवादीको दोष लगाउने अर्को मुखले विदेशी पूजीवादी "भन्ने मुखहरूले आफ्नै पार्टीभित्र् षडयन्त्र गरेर मुखनमिलेकाहरूलाईनै तर्साउन खोजेको हो कि क्याहो !