खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - १७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७० औं जन्मदिन मनाइ रहँदा केही युवाले भने राष्ट्रिय बेरोजगार दिवस बनाएका छन् ।
रोजगारी नपाएका युवाले भारतका विभिन्न ठाउँमा बेरोजगार दिवस बनाएर प्रधानमन्त्री मोदीलाई दबाब दिएका छन् । बेरोजगार दिवस मनाइरहेका युवालाई प्रमुख प्रतिपक्षी दलहरुले पनि समर्थन गरेका बीबीसी हिन्दीले जनाएको छ ।
राजस्थानका पूर्व उप-मुख्यमन्त्री एवं कांग्रेस नेता सचिन पायलटले ६ वर्षयता युवा शक्तिलाई रोजगारीको नाममा केबल झुठो आश्वासन मात्रै मिलिरहेको आरोप लगाउनु भएको छ । यसअघि युवाहरुले विरोध स्वरुपमा विभिन्न प्रदर्शन तथा र्याली पनि निकालेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।