भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिनुभएको छ । ब्रूक रोलिन्सलाई उहाँले कृषि मन्त्रीमा नियुक्त गर्नुभएको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उहाँले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली इन्ष्टिच्युट’की प्रमुखलाई रोज्नुभएको हो ।
विज्ञप्तिमा ट्रम्पले अमेरिकी किसानलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले लिने विश्वास व्यक्त गर्नुभएको छ । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ । ब्रुकले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी निर्देशकको रूपमा समेत काम गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।