च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रिमतकाे सङ्ख्या चार हजारभन्दा कममा झरेकाे छ । पछिल्लाे २४ घण्टामा चार सय जना उपचारपछि डिस्चार्ज भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन हजार नाै सय १९ मा झरेकाे हाे ।
पछिल्लाे २४ घण्टामा चार सय जना डिस्चार्ज भएसँगै काेराेना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ६१ हजार चार सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा कोरोना पुष्टि भएको हाे । योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा पाँच जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ५९ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।