भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । उहाँसँगै उहाँकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको छ । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उहाँले बताउनुभएको छ ।
आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मन्त्री ढकालले आफूहरूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।