आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : सुरक्षित वैदेशिक रोजगारीका ल...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ ।
अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ ।
यस्तै, रसियन ओलम्पिक कमिटीले पाँच स्वर्ण र सात रजतसहित १५ पदक जितेको छ । कमिटी तालिकाको चौथो स्थानमा छ । त्यसैगरी चार स्वर्ण र पाँच रजतसहित १० पदक जितेको बेलायत पाँचौँ स्थानमा छ भने अस्ट्रेलिया तीन स्वर्णसहित छैटौँ स्थानमा छ ।
प्रतियोगितामा दक्षिण कोरियाले तीन स्वर्ण जितेको छ भने कोसोभोले दुई, इटली, हङ्गेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अस्ट्रिया, बर्मुडा, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्यान्ड र उज्वेकिस्तानले एक/एक स्वर्ण जितेका छन् ।
यसैबीच, नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले आज पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । पौडीकै गौरिका सिंहले भोली खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।