सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – राहदानीको म्याद ६ महिना भएकाले पनि इजरायल रोजगारीको लागि आवेदन दिन सक्ने भएका छन् ।
इजरायको लागि दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा पठाइने नेपाली सहायक कामदारको लागि साउन १२ गतेको सूचनामा राहदानीको म्याद ३ वर्षको हुनुपर्ने उल्लेख थियो । तर अहिले त्यो म्याद संसोधन गरेर ६ महिना बाँकी भए पनि हुने बनाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवरबाटै नेपाली श्रमिक पठाउनका लागि २१ दिने म्याद तोकेर साउन १२ देखि आवेदन खोलेको छ ।
इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।