सिरहामा एक साँझ (फाेटाे फिचर)

 साउन ३०, २०७८ शनिबार ९:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – सिरहा नगरपालिकाको बसबिटामा पर्ने कमला खोला नजिकै एउटा चौतारी छ ।

साँझको समयमा काेही खेतीपातीको काम सकेर, त काेही गाईभैँसी चराएर फर्किने बेला चौतारीमा बस्छन्। शीतल हावा खाँदै दिनभरिकाे थकान मेट्छन् । वरिपरिकाे प्राकृतिक साैन्दर्यमा रमाउँदै मन बहलाउँछन् ।

अनि फुर्तिलो भएर घर फर्किन्छन् । 

त्यही चाैतारीबाट साँझमा देखिएकाे दृश्य :

तस्बिर : विकास गाेले 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया