आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गरेकाे छ ।
नेपालका सात वटै प्रदेशका मुख्यमुख्य सहरहरूमा आजदेखि मङ्सिर १७ गतेसम्म याे कार्यक्रम आयोजना हुने भएकाे छ ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको सङ्घर्षको कथा सँगसँगै रेमिट्यान्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रम तालिका
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आईएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोड हाउस क्याफे रहेको छ ।
एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर 'रुटिन अफ नेपाल बन्द' रहेकाे छ ।
यस कार्यक्रम 'आईएमई लिमिटेड' र 'आईएमई पे'का आधिकारिक सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, लिंकेडिन पेजहरूका अतिरिक्त साइग्रेसकाे अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।