मतगणना अपडेट : देउवालाई दुई सय ३२ मतकाे अग्रता

 मंसिर २८, २०७८ मंगलबार ६:४२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ६ मत गणना सकिएकाे छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गर्नुभएकाे छ भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गर्नुभएकाे छ। 

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।

नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मणि लाल शर्मा

    Dec. 14, 2021, 6:53 a.m.

    दुइसय नभयेर दुई हजार हुनु पर्ने अलिक त्रुटि भये जस्तो लाग्यो । कृपया सच्याउनु होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया