साढे चार सय किलोभन्दा धेरै रक्तचन्दनसहित काठमाण्डौमा २ जना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले तीन सय ८५ मतको अग्रता बनाउनुभएको छ ।
अहिलेसम्म ३७ सय ३९ मत गणना भएको छ । सभापतिका उम्मेदवार देउवाले १७ सय ९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १४ सय १३ र प्रकाशमान सिंहले २ सय ८६ मत प्राप्त गर्नुभएको ।
नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म देउवा कोइराला भन्दा ३ सय ५९ मतले अगाडि हुनुहुन्छ । त्यस्तै विमलेन्द्र निधिले २ सय १ मत प्राप्त गर्दा कल्याण गुरुङले १९ मत ल्याउनुभएको छ ।
कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । अब ९ सय ४० मत गन्न बाँकी छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना सुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jit bahadur chhetri
Dec. 14, 2021, 9:26 a.m.Nice compilation
Rupak Rawal
Dec. 14, 2021, 8:28 a.m.समाचार अधुरो छ, प्रकाश मान सिहको खै त ?