उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र
फागुन ११, २०८१ आइतबार
डोटी – सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थलहरू खप्तड र बडीमालिका घुम्न आज आइतवारदेखि दश दिने हेली टुर सुरु भएको छ ।
खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले ‘हेली टुर’ सुरु गरेको हो । जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले याे कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
यहाँका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरेर देश–विदेशमा चिनाउनका लागि याे कार्यक्रम आयोजना गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खप्तड र बडीमालिका देश–विदेशमा चिनाउने हाम्रो उद्देश्य हो, त्यहीअनुसार हामीले हेली टुर सुरु गरेका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।