हिन्दु मन्दिरमा हुने पशु बलि रोक्ने श्रीलंकाको तयारी

 भदौ २८, २०७५ बिहीबार ११:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंका सरकारले हिन्दु मन्दिरमा हुने पशु बलि रोक्ने तयारी गरेको छ ।

हिन्दु धार्मिक मामिलाको मन्त्रालयले अघि बढाएको यो प्रस्तावमा धेरै समूहले समर्थन गरेका त्यहाँको प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

केही हिन्दुले आफ्नाे देवी देवतालाई प्रसन्न गर्न भन्दै मन्दिरमा बाख्रा, भैंसी र कुखुरा बलि दिने गर्छन् । तर केहि वर्षदेखि विरोध बढ्दै गएकाले सरकारले बलिप्रथा रोक्ने तयारी गरेको  हो ।

बलि दिनेले भने आफ्नो धार्मिक स्वतन्त्रता अन्त्य हुने बताएका छन् । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया