धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पालिका चुनावको सुरक्षाबारे नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा चार वटा सुरक्षा निकायका प्रमुखले छलफल गरेका छन् ।
चुनावलाई भयरहित तरिकाले सफलतापूर्वक सम्पन्न गर्ने विषयमा प्रधानसेनापति प्रभुराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलबीच छलफल भएको हो ।
छलफलमा सेनाको युद्ध निर्देशनालयका निर्देशकले चुनावका लागि सेनाले अहिलेसम्म गरेका काम र भविष्यमा अन्य सुरक्षा निकायसँग गर्नुपर्ने समन्वयका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
यस्तै चुनावलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले दिएको जिम्मेवारीलाई आपसी समन्वय र सहकार्य गरेर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।