सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा फिएनोर्ड , बेनिफिका , ब्रायन म्युनिख र क्लब ब्रुगले जितेका छन् ।
गएराति भएका खेलमा फिएनोर्डले एसी मिलानलाई र बेनिफिकाले मोनाकोलाई समान १–० गोलले हराएका छन् । यस्तै ब्रायन म्युनिखले सेल्टिकलाई र क्लब ब्रुगले एटलान्टालाई समान २–१ गोल अन्तरले हराएका छन् ।
च्याम्पियन्स लिगमा शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सीधै आउँदो मार्चमा हुने राउन्ड अफ–१६ मा स्थान पक्का गरिसकेका छन् । शीर्ष आठमा पुग्न नसकेको टोलीहरूबीच अहिले प्लेअफ भइरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।