चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
गाेरखा – गोरखा नगरपालिकाको मेयर पदमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता योगेन्द्र कुमालले मनोनयन दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कुमालले मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन । त्यसैले कुमालले स्वतन्त्र उम्मेदवारी दिनुभएको पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले बताउनुभयो ।
गोरखा नगरपालिका १२ का ४८ वर्षीय कुमाल पार्टीको विशेष समिति सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावकमा वीरबहादुर कुमाल र समर्थकमा डिलकुमारी कुमाल रहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।