खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि भएको मनोनयनमा बूढानीलकण्ठ नगरपालिकाकाे मेयरमा १५ जनासहित कुल दुई सय ८७ जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको खोजी भए पनि कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले – मिठाराम अधिकारी
नेपाली कांग्रेस – विनोद चालिसे
माओवादी केन्द्र – डम्बर प्रसाद अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी – सीताराम विश्वकर्मा
एकीकृत समाजवादी – बालकृष्ण श्रेष्ठ
विवेकशील साझा – खेम कुमारी भुर्तेल
राष्ट्रिय प्रजातन्त्र पार्टी – निना भेटुवाल
राष्ट्रिय जनमोर्चा – छवि बहादुर खनाल
नेपाली जनता दल – टिकाराम मोटे बसाइ ठकुरीे
नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) – निर्मला पाण्डे
रमेश श्रेष्ठ
सुमन खड्का
महेश केसी
आशिष श्रेष्ठ
सुमित खरेल
उपमेयरमा भने ५ जना महिला र एक जना पुरुषकाे उम्मेदवार परेकाे छ । उपमेयरमा स्वतन्त्रबाट कसैकाे उम्मेदवारी परेको छैन ।
एमाले – अनिता लामा
नेपाली कांग्रेस – रमिला वाग्ले
माओवादी केन्द्र – कमला गौतम
एकीकृत समाजवादी – प्रमिला सापकोटा (रिमाल)
राष्ट्रिय प्रजातन्त्र पार्टी – चम्पादेवी अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) – सूर्य परियार
अन्य उम्मेदवारमा वडा अध्यक्षमा ७१ जना, सदस्यमा १ सय १४, महिला सदस्यमा ५४ जना, दलित महिला सदस्यमा ४८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत छमिला भट्टराइले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।