विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्दा वरीयता र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ ।
नेता काेइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत भन्नुभएको छ, ‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिङ्गो प्रहरी सङ्गठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’
— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022
सरकारले आज आइतवार प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।