पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग ट्रफी टूर मंगलबार पनि जारी रह्यो ।
एक साता लामो चल्ने कार्यक्रमको दोस्रो दिन मंगलबार बालाजुमा रहेकाे तरुण माविमा कार्यक्रम गरियो ।
सहिद स्मारक ए डिभिजन लिगको प्रचार प्रसार र विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा तरुण माविका करिब दुई हजार विद्यार्थीकाे सहभागिता थियो । एन्फाको लिग कमिटीले उपत्यकाका विभिन्न विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।
मंगलबारको कार्यक्रममा कलाकार विपिन कार्की, राष्ट्रिय खेलाडी द्वय सुजल श्रेष्ठ र विशाल राई थिए । विद्यार्थीहरुलाई प्रशिक्षकद्वय सुनिल श्रेष्ठ र मृगेन्द्र मिश्रले फुटबलको आधारभूत ज्ञान प्रदान गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।