अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ ।
पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १ हजार ५ सय ७५ मतसहित अग्रता कायम गर्नु भएको छ ।
यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा एमालेकी सुनिता डङ्गोलले एक हजार सात सय ४३ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय १६ मत प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।