किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्...
माघ ३०, २०८१ बुधबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आज बिहीवार सूचना निकालेर वर्षाकाे समयमा ढुङ्गा तथा टिनको छानाबाट खसेको बलेँसीको पानीको उचित व्यवस्थापन नभएमा घर, टहरा जोखिममा पर्ने भएकाले बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न स्थानीयवासीलाई आग्रह गरेको हो ।
बलेँसीबाट निस्केको पानी अनिवार्य व्यवस्थापन गर्न र यदि व्यवस्थापन नगरेर त्यसकै कारण कुनै क्षति भएमा त्यसबापतको राहत गाउँपालिकाले उपलब्ध नगराउनेतर्फ पनि सूचनामा सचेत गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।