सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उहाँले मनाेनयन दर्ता गराउनुभएकाे हाे ।
नेकपा एमाले नेत्री जुलीकुमारी महतो धनुषा–३ बाट उम्मेदबार बनेपछि महतो सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको हो ।
राजेन्द्र महतोले २०७४ सालको चुनावमा धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्नुभएको थियो । सर्लाही–२ मा लोसपा र सत्ता गठबन्धनसँग भागबन्डा नमिलेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।