सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेखनलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुग्नुभएको छ ।
ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुग्नुभएको हो । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ पनि ओलीसँगै हुनहुुन्छ । घोषणापत्र लेखनकै क्रममा अध्यक्ष ओलीले पीङ खेल्ने, हिमाल नियाल्ने लगायतका ‘रिफ्रेसमेन्ट’ गतिविधि पनि गर्नुभएको छ ।
तस्बिर स्राेत : के पी ओलीकाे सचिवालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भिश्म आचार्य
Oct. 15, 2022, 4:09 p.m.घोषणा पत्र बनाउदा ध्यान दिने कुरो भनेकै एक चोटि ध्यान दियेर काम गर्छु भन्नु र गर्नु हो,, उत्तरार्ध पल को राजनैकिक यात्रा सफल साथै उदाहरणिय बनोस,,