सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला आयोजना गरेको छ । भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरेका छन् ।
धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो ।
उहाँले नेपाल अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै गठबन्धनका उम्मेदवारहरुले जित्नैपर्ने जिकिर गर्दै सुदूरपश्चिममा एकता जरुरी रहेको बताउनुभयो ।
अनेक तत्वहरु संविधानविरुद्ध लागि परेको दाबी गर्दै प्रधानमन्त्री देउवाले संविधान र गणतन्त्रलाई बचाउने कि नबचाउने भन्ने प्रश्न रहेको बताउनुभयो ।
उहाँले चुनावमा गठबन्धनले जितेमा सुदुरपश्चिमेलीहरुलाई धेरै अवसर प्रदान गर्ने आश्वासन समेत दिनुभयो ।
पार्टीको टिकट वितरणमा केही कमजोरी भएको स्वीकार गदै उहाँले गठबन्धनका कारण सबैले टिकट पाउनसक्ने अवस्था नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।