काठमाण्डौको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट, १४ जना घाइते
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै घिमिरेले लैनचौरमा रहेको शहीद स्मारक गएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
शहीदप्रति श्रद्धाञ्जली अर्पण पछि उहाँ सिंहदरबारमा रहेको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
नेकपा एमालेका सांसद घिमिरे हिजो प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।