काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले रोल्पा सिमेन्टको उद्योगमा बिजुली काटेकाे छ । आठ करोड ४४ लाख रुपैयाँ बक्यौता नतिरेपछि आज आइतवार दिउँसो ३ बजेदेखि उद्योगको बिजुली काटिएको प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजनका प्रमुख हरि पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले रोल्पा सिमेन्टले दुई वर्षदेखि बक्यौता नतिरेको पनि जानकारी दिनुभयो । पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेकाले बाध्य भएर लाइन काटिएको पाण्डेले बताउनुभयो ।
उद्योगले अब सुरुमा कुल बक्यौताको २५ प्रतिशत रकम भुक्तानी गरेमा मात्रै बिजुली लाइन दिने नत्र लाइन दिन नसकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।